back
CTIZAN AD

अब प्रेस पास जिल्ला हुलाक कार्यालयबाटै लिन पाईने

वि.सं.२०७७ मंसिर २४ बुधवार

726 

shares

काठमाडौं । प्रेस पास लिन सूचना विभाग धाउनुपर्ने बाध्यता अब अन्त्य हुने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना विभागको कामलाई सरलीकृत गर्दै प्रेस पासको लागि निवेदन हुलाक कार्यालयमार्फत गर्ने व्यवस्था गरेको हो ।

विभागले जनाएअनुसार अब प्रेस प्रतिनिधि प्रमाणपत्र लिन जिल्ला हुलाक कार्यालयमा निवेदन दिनुपर्नेछ । त्यहि निवेदनका आधारमा सूचना विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र पठाउनेछ ।

साथै प्रेस प्रतिनिधि प्रमाणपत्र र अनलाईन नविकरणको काम पनि हुलाक कार्यालयबाटै गर्न पाईने भएको छ । विभागले जनाएअनुसार प्रत्येक जिल्ला हुलाकबाट नविकरणसँग सम्बन्धित सेवा लिन सकिनेछ ।

वि.सं.२०७७ मंसिर २४ बुधवार १७:५५ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...