back
CTIZAN AD

महिला र पुरुष फुटबल खेलाडीको तलब समान

वि.सं.२०७७ मंसिर २६ शुक्रवार

735 

shares

२६ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय महिला र पुरुष फुटबल टिमको तलब बढेको छ । यस अघि समानता नभएको महिला र पुरुषले टिमको तलबमा समानता पनि आएको छ ।

यसअघि पुरुष खेलाडीले १५ हजार र महिला खेलाडीले मासिर ७ हजारका दरले तलब पाउदै आएको मा एन्फाले दुबै टिमको तलब समान बनाउदै १८ हजार पु¥याएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाको बिहीबार बसेको कार्यसमिति बैठकले राष्ट्रिय पुरुष र महिला टिमको तलब वृद्धि गर्दै मासिक १८ हजारका दरले दिने निर्णय गरेको एन्फा स्रोतले जनाएको छ ।

एन्फा कार्यसमिति बैठकले खेलाडिको गलब बृद्धि र राष्ट्रिय टिमको प्रशिक्षकमा बालगोपाल महर्जनलाई नियुक्त लागाएत ए डिभिजन लिग र मैत्रीपूर्ण खेल, लगायत अन्य विभिन्न विषयमा निर्णय गरेको थियो ।

वि.सं.२०७७ मंसिर २६ शुक्रवार ०७:२१ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...