back
CTIZAN AD

रुकुम पूर्व अस्पतालले माग्यो कर्मचारी

वि.सं.२०७७ मंसिर २५ बिहीवार

1.9K 

shares

२५ मंसिर, काठमाडौँ । रुकुम अस्पताल रुकुम(पूर्व)ले केही पदहरुका लागि कर्मचारी माग गरेको छ ।

स्थायी दरबन्दी रिक्त पदमा अस्थायी ढंगले पदपूर्ती गर्ने गरी कर्मचारी माग गरिएको बुधबार(मंसिर २४ गते) जारी सूचनामा जनाइएको छ ।

योग्यता पुगेका र इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले एकसाता भित्रमा कार्यालयमा दरखास्त दिनु पर्नेछ ।

वि.सं.२०७७ मंसिर २५ बिहीवार १८:४५ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...