
२६ मंसिर, काठमाडौं । नेपालमा आज कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशैभरीका विभिन्न जिल्लामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
आज थपिएका ११ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६७४ पुगेको छ ।
कोरोना संक्रमणबाट आज १२ जनाको मृत्यु, मृतकको संख्या १६६३ पुग्यो