२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा कांग्रेसका तर्फबाट संविधानसभा सदस्य कौशर साह नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने भएकी छन् ।
नेकपाको सचिवालयका अनुसार साह आज दिउँसो २ बजे नेकपाको धुमबाराहीस्थित कार्यलयम आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गर्ने भएकी हुन् । उनलाई अध्यक्ष प्रचण्डले स्वागत गर्ने बताइएको छ ।
आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा नेपाली काँग्रेसको तर्फबाट संविधानसभा सदस्य काैसर शाह नेपाल…
Posted by क. प्रचण्ड / Comrade Prachanda on Friday, December 11, 2020
https://sansarnews.com/241208/
वि.सं.२०७७ मंसिर २७ शनिवार १२:४१ मा प्रकाशित






























