back
CTIZAN AD

अवैध रुपमा भन्सार छलि ल्याएको कपडा सहित एकजना पक्राउ

वि.सं.२०७७ मंसिर २८ आइतवार

687 

shares

२८ मङ्सिर, मोरङ । विराटनगर महानगरपालिका–६ सरोचिया बस्ने २४ वर्षीय आशिफ खानलाई अवैध रुपमा भन्सार छलि ल्याएको करिब १ लाख ६२ हजार रुपैयाँ बराबरको २ सय ४० पीस लेडिज सुईटर, ८४ पीस लेडिस सुरुवाल र १५ पीस लेडीज कुर्ती सहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

उनले अवैध रूपमा कर छली विभिन्न प्रकारका लत्ता कपडा घरमा भण्डारण गरी राखेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त मुल्य बराबरको कपडा फेला पारी पक्राउ गरेको हो ।

बरामद कपडा सहित खानलाई आवश्यक कारवाहीका लागि मूल भन्सार कार्यालय रानीमा बुझाइने उक्त कार्यालयले जनाएको छ ।

वि.सं.२०७७ मंसिर २८ आइतवार १६:२३ मा प्रकाशित

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

भद्रपुर (झापा) । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना...