back
CTIZAN AD

प्रदर्शनमा सहभागी सबैलाई देउवाको विशेष धन्यवाद

वि.सं.२०७७ मंसिर २९ सोमवार

786 

shares

२० मंसिर, काठमाडौँ । प्रतिपक्षी दल नेपाली काँग्रेसले आज भएको देशव्यापी विरोध प्रदर्शनमा सहभागी सबैलाई विशेष धन्यवाद दिएको छ ।

साँझ प्रेस विज्ञप्ति जारी गर्दै काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सर्वसत्तावाद विरुद्ध जनमत प्रकट गर्न प्रदर्शनमा सहभागी सबैलाई विशेष धन्यवाद व्यक्त गरेका छन् ।

उनले उत्साहजनक सहभागिताले पार्टीलाई नवीन उर्जा मिलेको बताउँदै यो उर्जालाई क्रमिक अभिवृद्धि गर्दै आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने जनाएका छन्।

‘आजको प्रदर्शनले नेपाली कांग्रेस पार्टीलाई नवीन उर्जा प्रदान गरेको छ । यो उर्जालाई क्रमिक अभिवृद्धि गर्दै नेपाली कांग्रेस आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने उद्घोष म गर्न चाहन्छु । प्रदर्शनमा उत्साहपूर्वक सहभागी देशभरिका साथीहरूलाई म विशेष बधाई ज्ञापन गर्दछु ।’ विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०७७ मंसिर २९ सोमवार २०:४० मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...