back
CTIZAN AD

वल्भ्सको चेल्सी माथि रोमाञ्चक जित, सिटी बराबरीमा रोकियो

वि.सं.२०७७ पुस १ बुधवार

729 

shares

१ पुष, काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तरगत गएराति भएको खेलमा वल्भ्सले चेल्सी माथि जितहात पारेको छ । पहिलो हाफ गोल रहित वरावरी खेलेर दोस्रो हाफमा अग्रता लिएपनि चेल्सि हारबाट बच्न सकेन ।

चेल्सीले दोस्रो हाफको ४९ औँ मिनेटमा ओलिभर जिरुउडको गोल माफत खेलमा अग्रता लिएको थियो । तर वल्भ्सका लागि खेलको ६६औं मिनेटमा ड्यानियल पोडेन्स र इन्ज्युरी समयमा पेड्रो नेटोले गोल गर्दै समग्रमा खेल २-१ ले आफ्नो पक्षमा पारे । हार सँगै शिर्ष चारमा स्थान बनाउन चेल्सिका लागि असहज बन्दै गएको छ । शिर्ष स्थानमा रहेको टोटेनहामको १२ खेलबाट २५ अंक रहेको छभने एक खेल बढी खेलेको चेल्सिको २२ अंक मात्र छ ।

प्रिमियर लिगकै अर्को खेलमा म्यानचेस्टर सिटी वेस्ट ब्रुमसँग बराबरीमा रोकिएको छ । खेलमा पहिलो अग्रता लिएको सिटीले रुवेन डियासको आत्मघाती गोलका कारण बराबरीमा रोकिन पुग्यो । सिटीका लागि इल्केए गुन्डोगानले ३०औं मिनेटमा अग्रता दिलाएका थिए । भने ४३औं मिनेटमा रुवेन डियासले आत्मघाती गोल गरेका थिए ।

वि.सं.२०७७ पुस १ बुधवार ०९:५८ मा प्रकाशित

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आज भएको...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...