back
CTIZAN AD

सन्दिप आवद्ध होबार्ट तेस्रो खेलमा पराजित, एडिलेड ५ विकेटले विजयी

वि.सं.२०७७ पुस १ बुधवार

615 

shares

१ पुस, काठमाडौँ । बिग ब्यास लिग अन्तर्गत सन्दिप लामिछाने आवद्ध टिम होबार्ट हुरिकेन्स आफ्नो तेस्रो खेलमा एडिलेड स्ट्राइकर्ससँग ५ विकेटले पराजित भएको छ ।

आफ्नो तेस्रो खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरेको होबार्ट हुरिकेन्सले पुरै २० ओभर पनि खेल्न सकेन । होबार्ट हुरिकेन्स १९.३ ओभरमा १४६ रन बनाएर अलआउट हुन पुगेको थियो । होबार्टका लागि बने म्याकडर्मोट र कोलिन इनग्रामले सर्वाधिक ४६/४६ रन बनाएका थिए । एडिलेडका लागि पटिर सिडेलले उत्कृष्ट बलिङ्ग गदैँ ३.३ ओभरमा १६ रन खर्चेर सर्वाधिक ५ विकेट लिएका थिए ।

होबार्टले दिएको १४७ रनको लक्ष्य एडिलेडले १८.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । एडिलेडका लागि जेक वेथरल्डले ६८ र कप्तान एलेक्स क्यारीले ५५ रन बनाएका थिए । होबार्टका लागि बलिङ्गमा नेथन एलिसले सर्वाधिक २ विकेट लिएका थिए ।

वि.सं.२०७७ पुस १ बुधवार १०:३१ मा प्रकाशित

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आज भएको...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...