back
CTIZAN AD

सन्तोष साह बीबीसी मास्टर सेफको टप ४ मा, निर्णायकलाई चखाए कोदोको खिर

वि.सं.२०७७ पुस १ बुधवार

651 

shares

१ पुष, काठमाडौं । ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को शिर्ष ४ मा नेपाली सेफ सन्तोष साहले स्थान बनाएका छन् । गएराति भएको फाइनल राउन्डको पहिलो चरणमा ६ जनाबाट साहले दोस्रो चरणका लागि शीर्ष ४ मा प्रवेश पाएका छन् ।

साहले बीबीसी मास्टर सेफ प्रतियोगितामा नेपाली खानाहरु पस्कदै निर्णायकहरुको मन जित्दै आईरहेका छन् । यस अघि सेमिफाइनलमा नेवारी खाना योमरी चखाएर निर्णायकहरुको मन जित्न सफल बनेका साहले फाइनलको पहिलो राउण्डमा कोदोको खिर चखाए । उनले कोदोको खीरसँगै आँपको कुल्फी र तराईमा प्रचलित आँपको ‘अमोट’ पनि निर्णायकहरुलाई चखाए ।

नेपाली परीकारबाट सन्तुष्ट बनेका निर्णायकहरुले साहलाई खरायोको ‘फ्रेन्च क्लासिक डिस’ बनाउन आग्रह गरे । उक्त परिकार बनाउन तयारी अवस्थामा नरहेका साहले खरायोको ‘फ्रेन्च क्लासिक डिस’ लाई नेपाली भुटनको स्टाइलमा तयार पारेर पस्कदा निर्णायकहरु खुसि देखिए ।

वि.सं.२०७७ पुस १ बुधवार १०:३३ मा प्रकाशित

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेपछि संसदमा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएपछि अन्तर्राष्ट्रिय...

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

काठमाडौँ । काठमाडौँस्थित बंगलादेशी दूतावासले काठमाडौँमा बंगाली आँप बाँडेको छ...