back
CTIZAN AD

दैनिक रुपमा ओरालो लाग्दै सुनको मूल्य, हेर्नुहोस् कति छ त प्रतितोला ?

वि.सं.२०७७ पुस १ बुधवार

621 

shares

१ पुस, काठमाडौँ । तीनदिन देखि लगातार रुपमा सुनको मूल्यमा गिरावट आइरहेको छ ।

मंगलबार ९२ हजार ३ सय मूल्यमा कारोबार भएको सुनको मूल्य आज २ सयले घटेर प्रतितोला ९२ हजार १ सय मूल्यमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन पनि २ सयले घटेर ९१ हजार ६५० रुपैँयामा कारोबार भइरहेको छ ।

बजारमा सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ । मंगलबार प्रतितोला १२०० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज ३० रुपैँयाले बढेर प्रतितोला १२३० रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

वि.सं.२०७७ पुस १ बुधवार ११:०२ मा प्रकाशित

कृषिउपजको थोक मूल्य, कुन तरकारीको मूल्य प्रतिकेजी कति ?

कृषिउपजको थोक मूल्य, कुन तरकारीको मूल्य प्रतिकेजी कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...