back
CTIZAN AD

अनलाइनमार्फत विदेशबाटै श्रम स्वीकृति नवीकरण गर्न सकिने

वि.सं.२०७७ पुस १ बुधवार

693 

shares

१ पुस, काठमाडौं । बिदेशमा रहेका नेपाली कामदारहरुले अनलाइनबाटै पुनः श्रम स्वीकृति गराउन पाउने भएका छन् । आगामी साताबाट यो व्यवस्ता लागुहुने भएको छ । यसले गर्दा रोजगारीका क्रममा विदेशमै रहेका लाखौं श्रमिक लाभान्वित हुने भएका छन् ।

बिदेशमा रहेका श्रमिकहरुले विभागले तोकेको एप्स मार्फत बीमा र वैदेशिक रोजगार कल्याणकारी कोषको रकम तिर्न सक्ने छन्  । विभागले आईएमई पे, ई-सेवा जस्ता एप्स मार्फत शुल्क तिर्न सक्ने बगाएको छ । श्रमिकले शुल्क तिरेपछि उपलब्ध गराएको इमेलमा श्रम स्वीकृति नवीकरण भएको प्रमाणसहितको इमेल पठाउनेछ ।

सरकारले वैदेशिक रोजगार ऐन संशोधन गरेर दुई पटकसम्म कामदारले विदेशबाटै श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरेको हो । यो व्यवस्थाले श्रम स्वीकृति लिएर गएपनि अवधि अपुग भएर विदेशमै बसिरहनु पर्ने काम भएका कामदारहरुलाई श्रम स्वीकृति लिन सहज हुनेछ ।

वि.सं.२०७७ पुस १ बुधवार १८:०९ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...