back
CTIZAN AD

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको बैठक, अध्यादेश फिर्ताको निर्णय हुनसक्ने

वि.सं.२०७७ पुस २ बिहीवार

549 

shares

पौष २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको नियमित बैठक बोलाएका छन् । एक मन्त्रीले जनाएअनुसार बैठक साँझ ६ बजेका लागि बोलाएका हुन् ।

जनाइएअनुसार बैठकको एजेण्डाबारे भने खुलाइएको छैन् । आजको बैठकले विवादमा आएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ताको निर्णय गर्नसक्ने सम्भावना छ ।

यसअघि बुधबार बसेको नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमती गरेका थिए । अध्यादेशप्रति आपत्ती जनाउँदै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दालाल ‘प्रचण्ड’सहितका नेताहरुले तत्कालै फिर्ता गर्न माग राखेका थिए ।

सरकारले मंगलबार जारी गरेको अध्यादेशमा ३ जनाको उपस्थितिमै संवैधानिक परिषदको बैठक बस्न मिल्ने व्यवस्था छ । प्रधानमन्त्रीको मनमौजी उक्त प्रावधानप्रति नेकपाभित्रै र विपक्षी दलहरुले पनि विरोध जनाएका थिए ।

वि.सं.२०७७ पुस २ बिहीवार १४:३१ मा प्रकाशित

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...