back
CTIZAN AD

थप आशंका नगर्न प्रधानमन्त्री निकटको आग्रह

वि.सं.२०७७ पुस २ बिहीवार

765 

shares

२ पुस, काठमाडौं । बिहिवार बिकसीत पछिल्लो घटनाक्रमलाइ लिएर आशंका नगर्न प्रधानमन्त्री निकटले आग्रह गरेका छन् ।

बुधवार अध्यादेश फिर्ता लिने सहमति गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले फिर्ता नगरी संवैधानिक परिषद्को बैठक बोलाएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा ठूलो अविस्वास बढेको छ ।

संबैधानिक आयोगका काम रोकीएको भन्दै सरकारले मंगलबार संवैधानिक परिषद्मा बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बोलाउन सक्ने गरी अध्यादेश ल्याएको थियो ।

उक्त अध्यादेशको पार्टीभित्र चर्को विरोध भएको थियो भने संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै डा. भिम रावल र पंफा भुसाल ८३ सांसदको हस्ताक्षर लिएर शीतल निवास पुगेका थिए । सत्तारुढ नेकपाका शीर्ष नेताहरुबीच भएको छलफलमा प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि नेकपाको स्थायी कमिटीले समेत अध्यादेश फिर्ताको निर्णय गरेको थियो ।

बिहिवारसम्म पनि सो बारे ठोस प्रक्रिया नचाल्दै मन्त्रीपरीषदको बैठक भन्दा अगाडि नै परीषदको बैठक बोलाइएपछि नेकपाभित्र निकै तनाव बढेको देखिएको छ । यस सम्बन्धमा प्रधानमन्त्री ओली निकट सुत्र भने सांझको बैठक अगाडी नै दुइ अध्यक्ष बिच भेटघाट हुने र सहमती अनुसारै अघि बढीने छ ।

 

वि.सं.२०७७ पुस २ बिहीवार १६:०९ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...