back
CTIZAN AD

हेर्नुस्, राष्ट्रीय अनुसन्धान विभाग अन्तर्गत सहायक सुचकका लागि परिक्षा तालिका

वि.सं.२०७७ पुस २ बिहीवार

1.1K 

shares

२ पुष, काठमाडौँ । लोकसेवा आयोगले राष्ट्रिय अनुसन्धान विभाग र अन्तर्गतका कार्यालयमा रिक्त रहेको सहायक सूचक(राजपत्र अनंकित चर्तुथ श्रेणी सरह) पदका लागि लिखित परीक्षा कार्यक्रमको सूचना प्रकाशित गरेको छ ।

खुल्ला तथा समावेशी प्रतियोगात्मक परीक्षा प्रणालीद्वारा पदपूर्ति गर्न लागिएको ती पदका लागि २०७७ माघ १० गते परीक्षा कार्यक्रम निर्धारण गरिएको छ ।

सूचनामा लिखित परीक्षा सञ्चालन गर्ने आयोगका कार्यालयहरु समेत उल्लेख गरिएको छ ।

वि.सं.२०७७ पुस २ बिहीवार १९:१३ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...