काठमाडौं । सरकारले विभिन्न १० जिल्लाका सिडियोको सरुवा गरेको छ । शुक्रबारको मन्त्रीस्तरीय निर्णयअनुसार विभिन्न १० जिल्लाका सिडियो र गृहका महत्वपूर्णं ८ कर्मचारीको सरुवा गरेको हो ।
गृहमन्त्रालयले गृहका सहसचिव ढुण्डीप्रसाद निरौलालाई ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ । त्यस्तै अर्का सहसचिव बासुदेव दाहाललाई धनकुटाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीलाई महोत्तरी जिल्लाको जिम्मेवारीमा पठाइएको छ ।
को कहाँ पुगे ? यस्तो छ सूची

वि.सं.२०७७ पुस ३ शुक्रवार १५:३० मा प्रकाशित






























