back
CTIZAN AD

मितेरी डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, यी एजेण्डाहरु पारित गरिदैँ

वि.सं.२०७७ पुस ५ आइतवार

720 

shares

५ पौष, काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ ।

बैंकको पौष २ गते बसेको सञ्चालक समितिको बैंठकले गरेको निर्णय अनुसार बैंकको १५ औं सभा पुस २७ गते सुनसरी उघोग वाणिज्य संघ, घरान १ सुनसरीमा सभा बोलाइएका हो । उक्त सभा बिहान १० ३० बजेबाट सुरु हुनेछ ।

बैंकको सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अध्यक्षको आर्थिक वर्ष २०७६/७७ वार्षिक विवरण माथि छलफल गरि प्रतिवेदन पारित गर्ने, सोहि आर्थिक वर्षको नाफा(नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण पारित गर्ने विषयाम छलफल गरी पारित गरिनेछ ।

त्यसैगरि, सभाले आर्थिक वर्ष २०७७/७८ लेखापरीक्षण गर्न लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक पनि तोकिनेछ ।

संचालक समितिले प्रस्ताव गरे बमोजिम सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०।७९ प्रतिशतले हुने रकम बोनस सेयर कर प्रयोजनको लागि चुक्ता पूँजीको दिने प्रस्ताव स्वीकृेत गरिनेछ ।

बैंकले जारी गरेको सुचना यस्तो छ : 

वि.सं.२०७७ पुस ५ आइतवार १३:५३ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...