back
CTIZAN AD

यी हुन टेस्ट क्रिकेटमा सबै भन्दा कम रनमा अलआउट हुने १० टिम, भारतले बनाएको ३६ रन सातौँ स्थानमा

वि.सं.२०७७ पुस ५ आइतवार

1.1K 

shares

५ पुष, काठमाडौँ । टेस्ट क्रिकेटको इतिहासमा सर्वाधिक कम रनमा अलआउट हुने टिम न्यूजिल्याण्ड रहेको छ । १९५५ मा न्यूजिल्याण्डको टिम इंल्याण्ड विरुद्ध २६ रनमा अल आउट भएको थियो । त्यसैगरि दोस्रो, तेस्रो, चौँथो र पाचौँ स्थानमा दक्षिण अफ्रिकी टिम रहेको छ ।

१८९६ मा दक्षिण अफ्रिकाको टिम इंल्याण्ड विरुद्ध ३० रनमा अलआउट भएको थियो । इंल्याण्ड विरुदैँ दक्षिण अफ्रिका १९२४ मा ३० रन, १८९९ मा ३५ रन र १९३२ मा अष्ट्रेलिया विरुद्ध ३६ रनमा अलआउट भएको थियो ।

छैठौँ स्थानमा रहेको अष्ट्रेलिया पनि १९०२ मा इंल्याण्ड विरुद्ध ३६ रनमा अलआउट भएको थियो । त्यसैगरि भारतले अष्ट्रेलिया विरुद्धको पहिलो टेस्टमा बनाएको ३६ रन सातौँ स्थानमा रहेको छ ।

टेस्ट क्रिकेटको इतिहासमै सबै भन्दा कम रनमा आउट भएका टिमहरु यस प्रकारका रहेका छन ।

वि.सं.२०७७ पुस ५ आइतवार १५:२९ मा प्रकाशित

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...