back
CTIZAN AD

पूर्वमाओवादीका दुई मन्त्री थापा र भट्ट ओलीको पक्षमा, दिएनन् राजीनामा

वि.सं.२०७७ पुस ५ आइतवार

927 

shares

काठमाडौं । तत्कालिन नेकपा माओवादीका तर्फबाट मन्त्री भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योगमन्त्री लेखराज भट्टले भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने निर्णय गरेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय मन्त्रीहरुले राजीनामा दिँदै गर्दा उनीहरुले साथ दिने निर्णय गरेका हुन् ।

संसद विघटनको निर्णयसँगै प्रचण्ड र नेपाल पक्षीय ७ मन्त्रिले सामुहिक राजीनामा दिएका थिए ।

राजीनामा दिनेमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्ती गिरिराजमणि पोखरेल, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन अनन्त, कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भूसाल, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, श्रम तथा रोजगार मन्त्ती रामेश्वर राय यादव र खानेपानी तथा सरसफाई मन्त्री बिना मगर रहेकी छिन् ।

राजीनामा दिने मन्त्रीहरुले प्रधानमन्त्रीले ओलीले चालेको कदम गैरसंवैधानिक, अलोकतान्त्रिक, जनादेशविपरित तथा राजनीतिक मुल्य र स्थिरताको प्रतिकुल भएको जनाउँदै राजीनामा गरेको बताएका छन् ।

वि.सं.२०७७ पुस ५ आइतवार १७:३१ मा प्रकाशित

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर । भक्तपुर अस्पतालले बिरामी र विशेषज्ञ चिकित्सकबीच लामो दूरीमा...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

देवचुली नगरपालिका–१५ स्थित जनज्योति माध्यमिक विद्यालयमा ‘जनज्योति स्काउट ट्रुप’को आयोजनामा...

माडीमा जडीबुटी उद्यान बनाईदै

माडीमा जडीबुटी उद्यान बनाईदै

चितवन । यहाँको माडी नगरपालिकामा जडीबुटी पार्क ९उद्यान० बनाउन थालिएको...

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

पाल्हीनन्दन (नवलपरासी) । पश्चिम नवलपरासीका किसानले धान रोपाइँ सुरु गरेका...