back
CTIZAN AD

जुलुससहित निर्वाचन आयोग पुगे प्रचण्ड–नेपाल समुहका नेताहरु

वि.सं.२०७७ पुस १० शुक्रवार

750 

shares

पुस १०, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय नेताहरु निर्वाचन आयोग पुगेका छन् ।

नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायतका नेताहरु आयोग प्रवेश गरेका छन् । तर, अन्य नेताहरुलाई भने प्रहरीले जमलको ज्योति भवन अगाडि नै रोकेको उक्त समुहकी केन्द्रीय सदस्य उर्मीला अर्यालले जानकारी दिइन् ।

यसअघि नेताहरुले माइतीघरमा ‘हामी यहाँ छौं’ भनेर प्ले कर्डासहित सडकमा प्रदर्शन गरेका थिए ।

पार्टी विभाजनसँगै नेकपामा आधिकारिताको विवाद जन्मिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षले नेकपाको आधिकारिक पक्ष आफुँ भएको बताईरहँदा प्रचण्ड–नेपाल समुहले एकिकृत अवस्थामा रहँदाका केन्द्रीय सदस्य लिएर निर्वाचन आयोग पुगेको हो ।

निर्वाचन आयोगमा यसअघि नै दुवै पक्षले आफुँ आधिकारिक रहेको पत्र बुझाएका थिए ।

वि.सं.२०७७ पुस १० शुक्रवार १२:२१ मा प्रकाशित

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...