back
CTIZAN AD

स्थिर रह्यो सुनको भाउ, हेर्नुहोस् आज कति छ प्रतितोला ?

वि.सं.२०७७ पुस १२ आइतवार

672 

shares

१२ पुस, काठमाडौं । निरन्तर रुपमा उतार चढाव आइरहेको सुनको मूल्य आइतबार शुक्रबारकै भाउमा कारोबार भइरहेको छ ।

शुक्रबार १ सय रुपैयाँले बढेर ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोहि भाउमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ७ सय रुपैयाँ रहेको छ भने चाँदीको भाउ पनि १२८० रुपैयाँ प्रतितोला रहेको छ । चाँदी केहीदिनदेखि एउटै भाउमा कारोबार भइरहेको महासंघको विवरणमा उल्लेख छ ।

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो त प्रतितोला ?

वि.सं.२०७७ पुस १२ आइतवार १२:१४ मा प्रकाशित

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

‘हरित आय’ कार्यक्रमले यहाँका महिला आत्मनिर्भर बन्दै

‘हरित आय’ कार्यक्रमले यहाँका महिला आत्मनिर्भर बन्दै

ढोरपाटन (बागलुङ) । तीन वर्ष अघिसम्म बडिगाडका महिला चुलोचौको र...

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...