back
CTIZAN AD

जापान सरकारले लगायो नेपाली सहित विदेशी नागरिकलाई प्रवेशमा रोक

वि.सं.२०७७ पुस १२ आइतवार

813 

shares

१२ पौष, काठमाडौं । कारोना भाइरस महामारीका कारण जापानले नेपाली नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कोरोना भाइरस को नयाँ प्रकार (भेरियन्ट) भेटिएसँगै सोमबारबाट लागू हुने गरी नेपाल सहित विदेशी नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेकोे हो ।

अहिलेको यो प्रतिबन्ध जनवरीसम्मका लागि लगाइएको भनिएको छ । जापानमा नै बसोबास गरिरहेका विदेशीलाई चाहिँ जापान सरकारले जापान जाँदा १४ दिने क्वारेन्टिनलाई अनिवार्य गराएको छ ।

शनिबार जापानको टोकियोमा बेलायतबाट फर्किएका दुई नागरिकमा कोरोनाभाइरसको नयाँ भ्यारियन्ट देखिएसँगै जापानले यो रोक लगाएको हो । अहिले बेलायतमा कोरोनाको नयाँ भ्यारियन्ट देखिएपछि बेलायतबाट आउने नागरिकहरुलाई अरु थुप्रै देशले रोक लगाएका छन् ।

वि.सं.२०७७ पुस १२ आइतवार १३:२७ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...