back
CTIZAN AD

महालक्ष्मी विकास बैंकले संस्थापक सेयर बिक्री गदै

वि.सं.२०७७ पुस १२ आइतवार

669 

shares

१२ पौष, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रि गर्ने भएको छ ।

बैंकको आफ्नो संस्थापक सेयरधनीको नाममा रहेको ३ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको बैंकले जनाएको छ ।

बैंकले उक्त शेयर खरिदका लागि बैंकका संस्थापक शेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय काठमाडौँमा निवेदन दिन आग्रह गरेको छ । साथै तोकिएको शेयर खरिदको निवेदन प्राप्त नभएको खण्डमा प्रचलित ऐन कानुन अनुसार बिक्रि गरिने बैंकले जनाएको छ ।

बैंकले जारी गरेको सुचना यस्तो छ :

वि.सं.२०७७ पुस १२ आइतवार १५:३९ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...