back
CTIZAN AD

पारस खड्का सहित ५ खेलाडीलाई पछि पार्दै काइल कोएट्जर बने एशोसिएट राष्ट्रबाट दशककैँ उत्कृष्ट खेलाडी

वि.सं.२०७७ पुस १२ आइतवार

756 

shares

१२ पुष, काठमाडौँ । एशोसिएट राष्ट्रबाट दशककैँ उत्कृष्ट खेलाडीको उपाधी स्कटल्याण्डका ब्याट्सम्यान काइल कोएट्जरले जितेका छन । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले ट्वीटरबाट ट्वीट गदैँ एशोसिएट राष्ट्रबाट दशककैँ उत्कृष्ट खेलाडीको उपाधी स्कटल्याण्डका काइल कोएट्जरले जितेको जानकारी दिएको छ ।

स्कटल्याण्डका ब्याट्सम्यान काइल कोएट्जर २०१० देखी २०२० को अवधिमा ४५.५४ को औसतले २२७७ रन बनाएका थिए ।

एशोसिएट राष्ट्रबाट नेपालका पारख खड्का सहित कालुम म्याकलिओड, रिचि विरिङटोन, असद भाला र पिटर बोरेन मनोनयनमा परेका थिए ।

वि.सं.२०७७ पुस १२ आइतवार १५:३५ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...