back
CTIZAN AD

सन्दिप आवद्ध होबार्टको लगातार दोस्रो हार, ब्रिसबेन ४ विकेटले विजयी

वि.सं.२०७७ पुस १३ सोमवार

786 

shares

१३ पुष, काठमाडौँ । सन्दिप लामिछाने आवद्ध टिम होबार्ट हुरिकेन्स लगातार दुई खेलमा पराजित भएको छ । आइतबार ब्रिसबेन हिट विरुद्ध भएको खेलमा होबार्ट ४ विकेटले पराजित भएको हो ।

टस हाररे पहिले ब्याटिङ्ग गरेको होबार्ट हुरिकेन्सले २० ओभरमा ७ विकेट गुमाएर १४८ रन बनाएको थियो । होबार्ट हुरिकेन्सका लागि ब्याटिङ्गमा डार्सी सटले सर्वाधिक २७ रन बनाएका थिए भने ब्रिसबेन हिटका लागि बलिङ्गमा लेविस ग्रेगोरीले सर्वाधिक ३ विकेट लिएका थिए ।

होबार्ट हुरिकेन्सले दिएको १४९ रनको लक्ष्य ब्रिसबेन हिटले १७.२ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो । ब्रिसबेन हिटका लागि साम हिजलेटले सर्वाधिक ४८ रन बनाएका थिए भने होबार्टका लागि बलिङ्गमा डार्सी सटले सर्वाधिक ३ विकेट लिएका थिए । ४ विकेटले विजयी भएसँगै ब्रिसबेन हिटले यस सिजनको बिग ब्यास लिगमा पहिलो जित निकालेको छ ।

वि.सं.२०७७ पुस १३ सोमवार ०९:३६ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...