back
CTIZAN AD

गाउँपालिकाले माग्यो कर्मचारी, दिनुहोस् आवेदन

वि.सं.२०७७ पुस १४ मंगलवार

690 

shares

१४ पुष, काठमाडौँ । लिखु गाउँपालिकाले दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीहरुको माग गरेको छ ।

नुवाकोट स्थित उक्त गाउँपालिकाले सुपरीवेक्षक सहायकस्तर पाँचौ सरहमा एकजना, गणक सहायक चौथो सरहमा ४ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

उक्त गाउँपालिकाका अनुसार ईच्छुक व्यक्तिले शैक्षिक योग्यताका प्रमाणित प्रतिलिपि, नागरिकताको प्रतिलिपि, कम्प्युटर तालीमको प्रमाण पत्रको प्रतिलिपि सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र फाराम भरी उक्त कार्यालयमा पेश गर्नुपर्ने छ ।

दरखास्त फाराम पाईने स्थान लिखु गाउँ र्कापालिकाको कार्यालय वा बाट समेत डाउनलोड गर्न सकिने जानकारी दिएको छ ।

वि.सं.२०७७ पुस १४ मंगलवार १०:५८ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...