back
CTIZAN AD

रुपन्देहीमा एक कोरोना संक्रमित महिलाको मृत्यु

वि.सं.२०७७ पुस १४ मंगलवार

609 

shares

१४ पुस, बुटवल । बुटवलमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

कपिलवस्तुको वाणगंगा वडा नं ७ की ५२ वर्षीया महिलाको मंगलबार बिहान ५ः३४ मा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीले जानकारी दिएको छ ।

अस्पतालका अनुसार अस्पतालद्धारा संचालित कोरोना विशेष अस्पतालमा पुस ३ गते भर्ना भएकी उनको पुस २ गते नै कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

 

वि.सं.२०७७ पुस १४ मंगलवार १५:०४ मा प्रकाशित

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...