back
CTIZAN AD

नेकपाका अध्यक्ष माधव नेपालद्धारा क्षमा याचना

वि.सं.२०७७ पुस १५ बुधवार

981 

shares

१५ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधव कुमार नेपालले क्षमा याचना गरेका छन् ।

पुष १४ गते एक टेलिभिजिनमा अन्र्तवार्ताका क्रममा व्यक्तिमा रहेको व्यक्तिवादी प्रवृत्तिको चर्चा गर्ने क्रममा नेपाली समाजमा प्रचलित एउटा उखान प्रयोग गर्दा असाबधानिबस दलित समुदाय लक्षित शब्द प्रयोग भएको भन्दै उनले माफी मागेका हुन् ।

अध्यक्ष नेपालले आफ्नो सिंगो जीवननै जातिय विभेदको अन्त्य र समानताको पक्षमा लगाएको स्मरण गराउँदै त्यसप्रतिको अविचलित प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

सामाजिक संजाल फेसबुकमार्फ्त याचना गदै अध्यक्ष नेपालले लेखेका छन् ‘हिजो पौष १४ गते एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा ब्यक्तिमा रहेको ब्यक्तिवादी प्रवृत्तीको चर्चा गर्ने क्रममा नेपाली समाजमा प्रचलित एउटा उखान प्रयोग गर्दा असावधानीवस् दलित समुदाय लक्षित एउटा शब्द प्रयोग भएकोमा क्षमा याचना गर्दछु । साथै, मैले आफ्नो सिंगो जीवन नै जातीय विभेदको अन्त्य र समनताका पक्षमा लगाएको कुरा स्मरण गर्दै त्यसप्रतिको अविचलित प्रतिबद्धता समेत ब्यक्त गर्दछु ।’

हिजो पौष १४ गते एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा ब्यक्तिमा रहेको ब्यक्तिवादी प्रवृत्तीको चर्चा गर्ने क्रममा नेपाली…

Posted by माधव कुमार नेपाल – Madhav Kumar Nepal on Tuesday, December 29, 2020

वि.सं.२०७७ पुस १५ बुधवार ११:१९ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...