back
CTIZAN AD

आजपनि काठमाडौं उपत्यकाको तापक्रम १ डिग्री, जुम्लामा माइनस ५.५ डिग्री मापन

वि.सं.२०७७ पुस १७ शुक्रवार

663 

shares

१६ पुस, काठमाडौं । उपत्यकाको आजको न्यूनतम तापक्रम १ डिग्री मापन गरिएको छ ।

बिहिबार ०.५ डिग्री मापन गरिएको उपत्यकाको आजको न्यूनतम तापक्रम १ डिग्री मापन गरिएको हो । आज उपत्यकाको अधिकतम तापक्रम १८.४ मापन गरिएको छ ।
त्यसैगरी विहिबार माइनस ८ डिग्री मापन जुम्लाको तापक्रम शुक्रबार ५.५ डिग्री मापन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

Observations2021-01-01 08:45 NPT

Station Maximum Temp.*
(°C)
Minimum Temp.
(°C)
24 hrs Rainfall
(mm)
Dipayal 22.8 1.0 0.0
Dadeldhura 20.6 5.7 0.0
Dhangadi 19.2 3.4 0.0
Birendranagar 21.4 2.7 0.0
Nepalgunj 20.5 3.0 0.0
Jumla 17.2 -5.5 0.0
Ghorahi 21.5 4.3 0.0
Pokhara 20.3 4.4 0.0
Bhairahawa 23.4 6.8 0.0
Simara 24.5 5.6 0.0
Kathmandu 18.4 1.0 0.0
Okhaldhunga 15.3 6.0 0.0
Taplejung 15.5 3.1 0.0
Dhankuta 20.6 7.4 0.0
Biratnagar 25.6 9.2 0.0
* The maximum temp. as recorded yesterday afternoon

 

वि.सं.२०७७ पुस १७ शुक्रवार ०९:५७ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...