back
CTIZAN AD

एकप्रति फोटोकपीको ४० रुपैँया तिर्नुपर्दा सेवाग्राहीको गुनासो

वि.सं.२०७७ पुस १७ शुक्रवार

675 

shares

१७ पुष, हुम्ला । निः शुल्क रूपमा उपलब्ध हुनुपर्ने बैङ्क खाता सञ्चालनका लागि आवश्यक पर्ने नमुना दस्तखत कार्डको फोटोकपी गर्न ४० रुपियाँ लाग्ने गरेको छ । यहाँको सर्केगार्ड गाउँपालिकामा स्थापना भएको सिटिजन्स बैङ्कको शाखामा नमुना दस्तखत कार्ड सकिएको भन्दै फोटोकपी गर्न महँगो मूल्य तिर्नु परेको गुनासो सेवाग्राहीले गरेका छन् ।

बैङ्कमा खाता सञ्चालन गर्न निःशुल्क उपलब्ध हुनुपर्ने नमुना दस्तखत कार्डको फोटोकपीबाट काम चलाउनका लागि बैङ्क नजिकको फोटोकपी सेन्टरमा एकप्रतिको ४० रुपैयाँ तिर्नुपरेको सर्केगार्ड गाउँपालिका–३, उनापानी गाउँका धिरेन्द्र फडेराले बताए । सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गाउँपालिकाले लागू गरेपछि उक्त खाता खोल्न सेवाग्राहीको घुइँचो लाग्ने गरेको छ ।

उनले किन यति महँगोमा दस्तखत कार्ड फोटोकपी गर्नुपरेको भनेर बैङ्क प्रशासनसँग सोधपुछ गर्दा कार्डको अभाव भएको जबाफ दिने बताए । शुक्रबारको गोरखापत्रमा प्रकाशित ।

वि.सं.२०७७ पुस १७ शुक्रवार १०:३६ मा प्रकाशित

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...