back
CTIZAN AD

ओली पक्षीय संसदीय दलका नेता मण्डलविरुद्व प्रचण्ड–नेपाल समुहद्वारा अविश्वासको प्रस्ताव दर्ता

वि.सं.२०७७ पुस १७ शुक्रवार

654 

shares

पुस १७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समुहले प्रदेश २ संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता गरेको छ । शुक्रबार प्रचण्ड–नेपाल समुहले बहुमत सांसदको हस्ताक्षरसहित मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता गरेको हो ।

प्रदेश २ मा नेकपाका ३२ सांसद छन् । जसमध्ये प्रचण्ड–नेपाल समुहले आफुँसँग २० सांसदको समर्थन रहेको दाबी गरेको छ ।

मण्डलविरुद्व दर्ता गरिएको अविश्वासको प्रस्तावमा भने १७ सांसदले हस्ताक्षर गरेका छन् ।

मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड–नेपाल समुहले संसदीय दलको नेतामा सत्रुन्ध महतोलाई अगाडि सारेका छन् । उनी माधव नेपाल निकटका नेता हुन् ।

प्रदेश २ मा जनता समाजवादी पार्टीको नेतृत्वमा सरकार छ । पार्टी एकतापूर्व नेकपाले जनता समाजवादीलाई समर्थन गर्दै आएको थियो ।

वि.सं.२०७७ पुस १७ शुक्रवार १२:४८ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...