back
CTIZAN AD

जसपा र नेकपा एकीकृत मार्क्सवादीबीच पार्टी एकता

वि.सं.२०७७ पुस १७ शुक्रवार

798 

shares

१७ पुष, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी पार्टीबीच एकता घोषणा भएको छ ।

शुक्रबार जसपाको ललितपुरको बालकुमारीस्थित ट्रेड युनियनको हलमा आयोजित कार्यक्रममा जसपा र अमृत पुरी नेतृत्वको नेकपा एकीकृत मार्क्सवादीबीच एकता घोषणा गरिएको हो ।

जसपाले लिएको पहिचान सहितको संघीयता, बहुराष्ट्रिय राज्य, समावेशीता, समतामुलक समृटि र समाजवादी लोकतान्त्रिक गणतन्त्र जस्ता आधारभूत सिद्धान्तमा सहमत जनाउँदै पार्टी एकता घोषणा गरिएको नेकपा एकीकृत माक्र्सवादीका संयोजक अमृत पुरीले जनाएका छन् ।

जसपा अध्यक्ष महन्थ ठाकुर, अर्का अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत माक्र्सवादीका संयोजक अमृत पुरीद्वारा जारी प्रेस विज्ञप्तिमा यस एकताले नेपालमा लामो समय देखि चलि आएको लोकतान्त्रिक आन्दोलनमा श्रमजिवी जनता र उत्पिडित राष्ट्रियता, महिला र शिल्पी/दलित समुदायको मुक्ति आन्दोलनमा शक्ति प्रदान गदै शसक्त पार्ने उल्लेख छ ।

एकता घोषणा कार्यक्रममा कार्यक्रममा जसपा अध्यक्ष महन्थ ठाकुरले देशमा भइरहेका विभिन्न विभेदको अन्त्य गर्न र राज्यको सबै निकायहरुमा समान प्रतिनिधित्व गराउन जसपाले संघर्ष गरिरहेको बताए ।

वि.सं.२०७७ पुस १७ शुक्रवार १९:०१ मा प्रकाशित

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...