back
CTIZAN AD

छोरीको पुण्यतिथिमा बालगृहका बालबालिकालाई सहयोग

वि.सं.२०७७ पुस १७ शुक्रवार

1K 

shares

स्याङ्जा – आफ्नी छोरीको पुण्यतिथीमा गैह्रेको परिवारले बालगृहमा रहेका बालबालिकालाई सहयोग तथा दान गरेका छन् । गैरे परिवारले अतिथी गैह्रेको ४५ औं पुण्यतिथिमा अमोर सेवा नेपाल स्याङ्जाको बालगृहमा रहेका २४ जना बालबालिकालाई भोजन, दान र सहयोग गरेका हुन् ।

सुर्य प्रसाद गैह्रे ‘पारस’ र बिनु गिरी गैह्रेको १२ वर्षिय छोरी अतिथी गैह्रको मंशिर १ गते अरिंगालले टोकेर मृत्यु भएको थियो । हिन्दु सँस्कार अनुसार ४५ दिनलाई विशेष पुण्य तिथिको रुपमा लिने चलन छ । सोहि अनुसार परिवारका सबै सदस्यको सहभागितामा स्वर्गिय अतिथीको स्मृतिमा बालबालिकालाई कपडा र नगद प्रदान गरेर भोजन गराइएको बाबु सुर्यप्रसादले बताए ।

वि.सं.२०७७ पुस १७ शुक्रवार २०:०२ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...