back
CTIZAN AD

यस्तो छ सैन्य मेडिकल, खेलाडी र ड्राइभर पदको प्रयोगात्मक परीक्षामा उर्तीण हुनेहरुको नामावली

वि.सं.२०७७ पुस १९ आइतवार

903 

shares

१९ पुस, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सैन्य मेडिकल, सैन्य खेलाडी र सैन्य ड्राइभर पदका उम्मेदवारहरुको प्रयोगात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

शुक्रबार सार्वजनिक गरेको उक्त नतिजा अनुसार पुस १५ र १६ गते भएको प्रयोगात्मक परीक्षामा उत्र्तीण हुनेहरुको विभिन्न मितिमा वीरेन्द्र अस्पताल छाउनीमा विस्तृत स्वास्थ्य परीक्षण हुने पनि जनाइएको छ ।

यस्तो छ नामावली

वि.सं.२०७७ पुस १९ आइतवार १३:१८ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...