back
CTIZAN AD

प्रहरीकै परीक्षामा भेटिए नक्कली परीक्षार्थी

वि.सं.२०७७ पुस १९ आइतवार

672 

shares

पुस १९, काठमाडौं । सशस्त्र प्रहरीले लिएको परीक्षामा नक्कली परीक्षार्थी भेटिएका छन् । सशस्त्र प्रहरीले जवान पदको लागि लिएको लिखित परीक्षामा नक्कली परीक्षार्थी भेटिएका हुन् ।

प्रहरीले जनाएअनुसार विभिन्न तीन परीक्षा केन्द्रबाट १४ जना नक्कली परीक्षार्थीलाई परीक्षा दिँदा दिँदै पक्राउ गरिएको छ । जसमध्ये सुनसरीबाट ८, जुम्लाबाट २ र सुर्खेतबाट ४ जना भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले नक्कली परीक्षार्थीबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

वि.सं.२०७७ पुस १९ आइतवार १३:३४ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...