back
CTIZAN AD

कविता बाचन गरेर नयाँवर्षको स्वागत गरे अमेरिकामा नेपाली कविहरुले

वि.सं.२०७७ पुस १९ आइतवार

840 

shares

१९ पुस, अमेरिका । अमेरिकामा रहेका नेपाली कविहरुले अंग्रेजी नयाँवर्ष २०२१ लाई कविता वाचन गरेर स्वागत गरेका छन् ।

जूम प्रविधि मार्फत बिहीबार रातको ९ बजेदेखि सुरू भएको कार्यक्रममा संयोजक पदम विश्वकर्माले कार्यक्रम बारे प्रकाश पारेका थिए ।

यसैगरी गोवर्ध्दन पूजा, सर्वज्ञ वाग्ले र कृष्ण गिरीले कार्यक्रम सञ्चालन र स्वागत सत्कार गरेका थिए ।

कार्यक्रमलाई फेसबुकबाट प्रत्यक्ष प्रशारण गरिनुका साथै बिभिन्न अनलाइन पत्रिकाले पनि प्रशारण गरेका छन् ।

कार्यक्रममा हरिमाया अधिकारी ,रश्मी भट्ट, उर्मिला निर्दोषी ,राजेन्द्रप्रसाद अर्याल, आनन्द श्रेष्ठ, लक्ष्मण न्यौपाने, कल्पना सुबेदी, राजेन्द्र श्रेष्ठ. तारा अधिकारी, दुर्गा रिजाल, शकुन्तला ज्ञवाली, परशु तिमिल्सिना, डिलु चौलागई, सीता अर्याल, तीर्थराज अधिकारी, ममता कर्माचार्य, आचार्य प्रभा, ईश्वर बगालेले कविता बाचन गरेका थिए ।

त्यस्तै ईश्वरीप्रसाद भट्ट, हरिप्रसाद काफÞ्ले, बिष्णा बिरही, प्रकाश पाण्डे, केशब आचार्य, प्रकाश नेपाल, दीपा राई पुन, गुणराज लुइटेल, लालगोपाल सुबेदी, नरेश गौतम, ऋषि बस्ताकोटी,नीलकण्ठ सुबेदी, सुदीपभद्र खनाल, डा. दुर्गा दाहाल, राम लामा ‘अविनाशी’, सिर्जना शर्मा, अग्नि पराजुली, पदम बिश्वकर्मा, पुरु सुबेदी, उमा पराजुली, रीतादेवी प्रधान, आविष्कार भारती, पीपलमणि सिग्देल, कोमल भट्ट, दीपक कुंवर, कृष्ण गिरी, सर्वज्ञ वाग्ले, गीता बजगाईं, मोहन सिटौला र गोवर्ध्दन पूजाले पनि कविता वाचन गरेका थिए ।

वि.सं.२०७७ पुस १९ आइतवार १३:३२ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...