back
CTIZAN AD

‘काली काली दिलवाली’ भन्दै गायिकाको रुपमा आईन ‘मेरिबास्सै’ की चम्सुरी (भिडियो)

वि.सं.२०७७ पुस १९ आइतवार

642 

shares

काठमाडौं । नेपाली हाँस्य टेलि श्रृंखला ‘मेरी बास्सै’ की हाँस्य कलाकार चम्सुरी अर्थात पल्पसा डँगोलको आफ्नै स्वरमा रहेको ‘काली काली दिलवाली’ बोलको गीत सार्वजनिक भएको छ । नयाँ वर्ष २०२१ को अवसर पारेर उक्त गीत सार्वजनिक गरिएको हो ।

दुबईको विभिन्न रमणीय स्थलमा छायाँकन गरिएको सार्वजनिक गीतको भिडियोमा पल्पसाकै अभिनय देख्न सकिन्छ । उनले यो गीतमा आफुले यात्रा गर्दाको दृष्यलाई समेटेर यात्राप्रधान म्युजिक भिडियोको रुपमा बनाएकी छिन् र उक्त भिडियोको निर्देशन पनि आफैँले गरेकी छन् ।

आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी पल्पसाको उक्त भिडियोलाई रबिन भट्ट र अशोक चौधरीले सम्पादन गरेका छन् भने भिडियोलाई पवन डँगोलले खिचेका हुन् । हास्य अभिनेत्रीको रुपमा परिचित उनले आफुलाई गायनमा पनि अघि बढाउँदै छिन् ।

वि.सं.२०७७ पुस १९ आइतवार १३:४८ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...