back
CTIZAN AD

माछापुच्छ बैंक अब ASBA सदस्य

वि.सं.२०७३ माघ ५ बुधवार

981 

shares

माछापुच्छ  बैंक लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले ASBA (Application Supported by Blocked Amount) सदस्यता प्रदान गरेको छ ।  ASBA पद्वतिमा सेयर कारोबार गर्दा लगानी गरेको रकम लगानीकर्ताको खातामै रोक्का हुन्छ भने सेयर बाँडफाँडपश्चात् खाताबाट आवश्यक रकम कट्टा गरी बाँकी रकम खातामा फुकुवा गरीने बताइएको छ ।

यस सेवाबाट माछापुच्छे  बैँकमा खाता भएका ग्राहकहरु प्रथामिक निस्कासनका बखतहुने झन्झटहरु जस्तै आवेदन बुझाउन घण्टां लाईन बस्नुपर्ने, बाँडफाँडपश्चात् चेक संकलन गर्नु पर्ने, चेक संकलन गर्नु पर्दा घण्टां लाईन बस्नुपर्ने, चेक क्लियरीङ्ग गर्नु पर्ने जस्ता बाट झन्झटमुक्त्त हुने बैंकले बताएको छ । बैकले उक्त सेवा बैंकको सम्पुर्ण ५६ शाखा तथा १ एक्स्टेन्सन काउन्टर मार्फत प्रदान गर्ने बताएको छ ।

वि.सं.२०७३ माघ ५ बुधवार १०:२६ मा प्रकाशित

सिटिजन्स बैंक र नियो भर्स बीच समझदारी, ग्राहकले पाउने भए आकर्षक छुट

सिटिजन्स बैंक र नियो भर्स बीच समझदारी, ग्राहकले पाउने भए आकर्षक छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नियो भर्स प्रा.लि.(नेओटेरिक...

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

नबिल बैंक ‘बेस्ट कमर्सियल बैंक आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट सम्मानित

नबिल बैंक ‘बेस्ट कमर्सियल बैंक आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त...

अर्थका सहसचिवको निष्कर्षप्रति अर्थशास्त्री रविन्द्र भट्टराईको कडा असहमति

अर्थका सहसचिवको निष्कर्षप्रति अर्थशास्त्री रविन्द्र भट्टराईको कडा असहमति

काठमाडौं । शेयर विश्लेषक तथा अर्थशास्त्री रविन्द्र भट्टराईले प्रतिनिधिसभाको अर्थ...

प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह

प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको विकासका...