back
CTIZAN AD

सन्दिप आवद्ध होबार्टले आज मेलबर्न स्टार्सको सामना गदैँ, यस्तो छ सम्भावित प्लेइङ्ग-११

वि.सं.२०७७ पुस २० सोमवार

564 

shares

२० पुष, काठमाडौँ । सन्दिप लामिछाने आवद्ध टिम होबार्ट हुरिकेन्सले आज बिग ब्यास लिगमा मेलबर्न स्टार्सको सामना गदैँ छ । यी दुई टिम बिच यस अघि भएको खेलमा ब्रिसबेन हिटले होबार्ट हुरिकेन्सलाई २१ रनले पराजित गरेको थियो ।

होबार्ट हुरिकेन्स ७ खेलबाट १८ अकं जोड्दैँ अकं तालिकाको तेस्रो स्थानमा रहेको छ भने मेलबर्न स्टार्स ६ खेलबाट ११ अकं जोड्दैँ अकं तालिकाको पाँचौँ स्थानमा रहेको छ ।

मेलबर्न स्टार्स विरुदैँ यस बिग ब्यास लिगमा पहिलो खेल खेलेका सन्दिप लामिछानेले ४ ओभरमा ३८ रन खर्चेर महत्त्वपूर्ण २ विकेट लिएका थिए । पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दिपले यस खेलमा पनि खेल्ने लगभग पक्का छ ।

होबार्ट र मेलबर्न बिचको खेल नेपाली समय अनुसार १०:५० बाट सुरु हुनेछ ।

होबार्टको सम्भावित प्लेइङ्ग-११

डार्सी शर्ट, बने म्याकडर्मोट, डविड मलान, कोलिन इंग्राम, नेथन एलिस, पिटर ह्यान्डसकोम्ब, टिम डेविड, स्कट बोल्यान्ड, रिले मेरिडिथ, सन्दिप लामिछाने, जोहान बोथ ।

मेलबर्नको सम्भावित प्लेइङ्ग-११

आन्द्रे फ्लेचर, मार्कस स्टोइनिस, हिल्टन कार्टराइट, ग्लेन म्याक्सवेल, निकोलस पूरन, बेन डन्क, साम रेनबर्ड, लियाम हैचर, बिली स्टानलेक, लान्स मोरिस, एडम जम्पा।

वि.सं.२०७७ पुस २० सोमवार ०९:५६ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...