back
CTIZAN AD

कर्णाली प्रदेशबाट २८ जनाको जम्बो टिम प्रचण्ड–माधव तिर, हेर्नुस् प्रेस विज्ञप्ति

वि.सं.२०७७ पुस २० सोमवार

759 

shares

२० पुष । सत्तारुढ नेपाल कम्युनिष्ट(नेकपा) भित्रको विवादका कारण यतिबेला नेकपा स्पष्ट रुपमा दुई समूह(प्रधानमन्त्री नेतृत्वको नेकपा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहको नेकपा) बनेको छ भने को कसको पक्षमा भन्ने कुरा महत्वपूर्ण बनिरहेको छ । यसैक्रममा आफू कता तिर भन्ने खुल्ने क्रम पनि बढीरहेको छ ।

आइतबार कर्णाली प्रदेशका दुई मन्त्री र एक सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको समुहलाई परित्याग गरी प्रचण्ड–दाहाल समूहमा लागेसँगै कर्णाली प्रदेशमा ओलि समूह छाडेर प्रचण्ड–माधव नेतृत्वको नेकपामा जानेक्रम बढेको छ ।

यसैक्रममा कर्णाली प्रदेशबाट २८ जनाको जम्बो टिम प्रचण्ड–माधव समूहको नेकपा तिर लागेका छन् । उनीहरुले सामूहिक रुपमा प्रेस विज्ञप्ति जारी गरी उक्त कुरा सार्वजनिक गरेका हुन् ।

नेपाल कम्युनिष्ट आन्दोलनको अभूतपूर्व एकता प्रक्रिया अबरुद्ध हुँदा आम कार्यकर्ता तथा जनतामा निराश बन्न पुगेको भन्दै आफूहरु प्रचण्ड–माधव नेतृत्वको मूलधारको नेकपामा रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसरी संयुक्त प्रेस विज्ञप्ति जारी गर्नेमा नेकपा केन्द्रीय सदस्य तथा हुम्लाका इन्चार्ज विजय भण्डारी, नेकपा हुम्ला अध्यक्ष लालकेश जैसी लगायत  रहेका छन् ।

वि.सं.२०७७ पुस २० सोमवार ०९:४८ मा प्रकाशित

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...