back
CTIZAN AD

ट्रान्सपरेन्सी इन्टरनेशनलको अध्यक्षमा पद्मिनी प्रधानाङ्ग

वि.सं.२०७७ पुस २० सोमवार

1.3K 

shares

२० पुष, काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनल(टीआई) नेपालको अध्यक्षमा पद्मिनी प्रधानाङ्ग निर्वाचित भएकी छन् ।

टीआईको सोमबार सम्पन्न २५ औँ वार्षिक साधारणसभाले पूर्वमहासचिव रहेकी प्रधानाङ्गलाई अध्यक्षमा निर्वाचित गरेको हो । प्रधानाङ्गले प्रतिस्पर्धी खेमराज रेग्मीलाई १७ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित भएकी हुन् । उनले २७ पाएकी थिइन् भने रेग्मीले १० मत पाएका थिए ।

सरकारको भ्रष्टाचारविरुद्धको सुन्य संवेदनशिलता नारामा मात्र सिमित

त्यस्तै नयाँ कार्यसमितिमा मुकुन्द बहादुर प्रधान, बुद्धीनारायण श्रेष्ठ, किरण थापा, कृष्ण ज्ञवाली, आर्या श्रेष्ठ, डा सागर शर्मा, मदनकृष्ण शर्मा र राष्ट्रिय ब्यावसायिक पहल निर्वाचित भएका छन् ।

टीआई नेपालले सरकारको भ्रष्टाचारविरुद्धको सुन्य संवेदनशिलता नारामा मात्र सिमित रहेको जनाएको छ । सभाद्वारा पारित वार्षिक प्रतिवेदनमा उक्त कुरा उल्लेख छ । त्यस्तै प्रतिवेदनमा संघीय संरचनामा लोकतान्त्रिक व्यवस्था सुदृढ हुने र आम नागरिकको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा व्यवहारमा कार्यान्वयन हुन नसकेको नागरिकको अनुभव रहेको पनि उल्लेख गरिएको छ ।

वि.सं.२०७७ पुस २० सोमवार १९:१७ मा प्रकाशित

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...