back
CTIZAN AD

नेपाल भारतबीच परराष्ट्रमन्त्री स्तरीय बैठक हुने

वि.सं.२०७७ पुस २० सोमवार

732 

shares

२० पुष, काठमाडौं । नेपालको राजनीतिक घटनाक्रमका कारण रोकिएको नेपाल र भारतबीच परराष्ट्रमन्त्री स्तरीय बैठक हुने भएको छ ।

सेप्टेम्बरको दोस्रो साताका लागि बैठक हुने तय भएपनि नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका कारण रोकिएको थियो । जनवरी १४ अर्थात् गते दुईदेशका परराष्ट्रमन्त्रीहरुको बैठक बस्ने तयारीमा दुबै देशका सरकार लागिपरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुवैतर्फबाट बैठकको तयारी पुरा भएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रीस्तरीय बैठकका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जनवरीको दोस्रो साता भारतको राजधानी दिल्ली जाने भएका छन् । यद्यपि बैठकको तिथि अझै औपचारिक रूपमा सार्वजनिक गरिएको छैन ।

यसअघि नेपालले लगातार आग्रह गरेपनि भारत बैठकका लागि तयार बनेको थिएन । नेपालमा प्रतिनिधिसभा विघटनबारे औपचारिक धारणा सार्वजनिक नगरेको भारतले कामचलाउ बनेको सरकारसँग बैठक बस्न तयार हुनुलाई आशंकाको दृष्टिले हेरिएको छ ।

वि.सं.२०७७ पुस २० सोमवार १८:५८ मा प्रकाशित

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...