back
CTIZAN AD

शंकर पोखरेल र पृथ्वी सुब्बा गुरुङलाई प्रदेशको जिम्मेवारीबाट हटाउने प्रचण्ड–नेपाल पक्षको निर्णय

वि.सं.२०७७ पुस २० सोमवार

810 

shares

पुस २०, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले मुख्यमन्त्रीद्धय पृथ्वी सुब्बा गुरुङ र शंकर पोखरेललाई प्रदेशको जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । सोमबार सम्पन्न नेकपाको स्थायी समिति बैठकले दुवैलाई प्रदेश इन्चार्जबाट हटाउने निर्णयको गरेको हो ।

बैठकले गण्डकीको इन्चार्जमा देवेन्द्र पौडेल र लुम्बिनीको इन्चार्जमा युवराज ज्ञवालीलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

यसैगरी बैठकले गण्डकी प्रदेशको सह–इन्चार्जबाट किरण गुरुङलाई हटाएर तुलबहादुर गुरुङलाई जिम्मेवारी दिने निर्णय गरेको छ । साथै गण्डकी प्रदेश कमिटीको सचिवबाट गोविन्द नेपालीलाई हटाएर श्रीमाया थकालीलाई जिम्मेवारी दिइएको छ ।

पार्टी एकिकृत अवस्थामै रहेको अवस्थामा पनि प्रदेश १, बागमती, कर्णाली र सुदुरपश्चिममा भने प्रचण्ड–नेपाल पक्षकै इन्चार्ज थिए । प्रचण्ड–नेपाल पक्षले ओली पक्षका नेताहरुलाई हटाएर आफुँ पक्षका नेताहरुलाई जिम्मेवारी दिएको हो ।

सम्बन्धित समाचार

आन्दोलनका कार्यक्रममा अन्य दलसँग पनि सहकार्य गर्ने प्रचण्ड–नेपाल समुहको निर्णय

वि.सं.२०७७ पुस २० सोमवार १८:३३ मा प्रकाशित

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...