२१ पुष, काठमाडौं । जिरी प्राविधिक शिक्षालयले विभिन्न पदहरुमा करार सेवामा दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीहरुको माग गरेको छ ।
दोलखा स्थित उक्त शिक्षालयले बाली विज्ञानमा २, सिभिल इन्जिनियरिङमा १, केमेस्ट्रीमा १, फिजिक्समा १, गणितमा १, पशुपालनमा १ र सिभिल इन्जिनियरिङमा २ जना शिक्षकको आवश्यकता रहेको जनाएको छ ।
उक्त शिक्षालयलेका अनुसार ईच्छुक वा योग्य व्यक्तिले आवश्यक शैक्षिक योग्यताका प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि र दुईप्रति पिपी साइजको फोटो सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र दरखास्त दिनुपर्ने छ ।
यस्तो छ सूचना :

वि.सं.२०७७ पुस २१ मंगलवार १२:२४ मा प्रकाशित



























