back
CTIZAN AD

कोरोनाको दोस्रो लहर देखिएसँगै बेलायतले फेरि घोषणा गर्यो लकडाउन

वि.सं.२०७७ पुस २१ मंगलवार

825 

shares

पुस २१, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहर देखिएसँगै बेलायत फेरि संकट तर्फ फर्केको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार प्रधानमन्त्री बोरिस जोनसोनले मन्त्रिपरिषदको आपतकालिन बैठक बोलाउँदै मंगलबारदेखि लकडाउनको घोषणा गरेका छन् ।

नयाँ वर्ष सुरु भएसँगै कोरोना संक्रमितको दरमा अत्याधिक बृद्धि देखिएको भन्दै जोनसोन सरकारले लकडाउनको घोषणा गरेको हो । पछिल्लो महामारीमा संक्रमितको मृत्युदर पनि उच्च रहेको जनाइएको छ ।

बेलायतले गत वर्षको मार्चदेखि जुनसम्म नै पूर्णं लकडाउन गरेको थियो । यो लकडाउन दोस्रो चरणको हो ।

एक महिनासम्म नै लकडाउन हनुसक्ने

प्रधानमन्त्री जोनसोनले महामारीको अवस्था निकै डरलाग्दो अवस्थामा रहेको भन्दै लडकाउन लामो समयसम्मै रहन सक्ने बताएका छन् । उनका अनुसार लकडाउन आगामी फेब्रुअरीसम्म नै हुनसक्नेछ ।

उनले ५.६ करोड नागरिकलाई घरमै सुरक्षित रुपमा रहन पनि अपिल गरेका छन् । लकडाउन अवधीभर विद्यालय, होटल तथा रेष्टुराँलगायत मानिसहरुको भीडभाड हुने सबै क्षेत्र बन्द रहने जनाइएको छ । एजेन्सीको सहयोगमा

वि.सं.२०७७ पुस २१ मंगलवार १३:२२ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...