back
CTIZAN AD

आन्दोलनले मात्रै परिवर्तन जोगिने नेता नारायणकाजीको दावी

वि.सं.२०७७ पुस २१ मंगलवार

837 

shares

२१ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले जनताको एकिकृत आन्दोलनले मात्रै परिवर्तन जोगिने भएकाले चालु आन्दोलन कुनै हालतमा सफल हुने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्धारा केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित बामपन्थी नेता स्वनाम साथी (शशि सेरचन) को श्रद्धान्जलि कार्यक्रमको सभापतित्व गर्दै नेता श्रेष्ठले आन्दोलनको सफलता बाहेक कुनै विकल्प नरहेको बताएका छन् ।

आफूले कम्युनिष्ट आन्दोलनका ३० वर्षका सहयात्रीलाई गुमाउनु परेको बताउँदै नेता श्रेष्ठले सिद्धान्तनिष्ठ क्रान्तिकारी, आलोचनात्मक क्रान्तिकारिता तथा सुसंस्कृत एवं सृजनात्मक आलोचना, सरल जीवन, मजदुर र श्रमजीवी मैत्री सभ्यतायुक्त व्यक्तित्व भन्दैै कम्युनिष्ट आन्दोलनका अथक योद्धाका रुपमा स्वनाम साथीलाई बुझेको धारणा राखेका थिए ।

कार्यक्रममा प्रमुख वक्ताका रुपमा अध्यक्ष माधव कुमार नेपाल, अनुशासन आयोगका अध्यक्ष अमउृत बोहोरा तथा नेताहरु प्रल्हाद बुढाथोकी, सीता पोखरेल, किशन शर्मा, कुमार पौडेल लगायतले स्वनामप्रति श्रद्धान्जलि मन्तव्य दिएका थिए ।

वि.सं.२०७७ पुस २१ मंगलवार १५:३४ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...