back
CTIZAN AD

नाजिर र आँचलको ‘तोरी पेली तेल’ मा कभर भिडियो बनाइ जित्नुहोस् डेढ लाख

वि.सं.२०७७ पुस २१ मंगलवार

903 

shares

काठमाडौं । नाजिर र आँचलको अभिनय रहेको ‘तोरी पेली तेल’ बोलको सार्वजनिक गीतमा कभर भिडियो बनाई जित्नेलाई क्याडी इन्टरटेनमेन्टले डेढ लाख दिने घोषणा गरेको छ । नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उदेश्यले उक्त निर्णय घोषणा गरेको हो ।

प्रतियोगितामा सहभागी हुन चाहनेले अस्मिता अधिकारी र प्रनय क्याडी श्रेष्ठको स्वरमा सजिएको ‘तोरी पेली तेल’ गीतको भिडियोमा कभर गीत बनाउनुपर्नेछ । उत्कृष्ट कभर भिडियो बनाउनेलाई एक म्युजिक भिडियोमा काम गर्ने अवसर दिनेसमेत क्याडी इन्टरनेशनलले जनाएको छ ।

वि.सं.२०७७ पुस २१ मंगलवार १५:२१ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...