back
CTIZAN AD

बालुवाटारको बाटो नहिड्न माधव नेपालको निर्देशन

वि.सं.२०७७ पुस २१ मंगलवार

723 

shares

२१ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधब कुमार नेपालले अनुहार चिनिएका कामरेडहरु बालुवाटारको बाटो नहिँड्न निर्देशन दिएका छन् ।

बामपन्थी नेता स्वनाम साथी (शशि सेरचन) को सम्झनामा आयोजित श्रद्धान्जलि सभालाई सम्बोधन गर्दै उनले एकातिर सोनाम जस्ता त्यागी नेता र अर्कातिर केपी शर्मा ओलीजस्ता व्यक्तिवादी नेता भएको विश्लेषण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता र लोभको पद देखाएर कम्युनिष्ट आन्दोलन भाँडेको बताएका थिए । साथै उनले ओलीले जथाभावि केन्द्रीय सदस्य बाँडेको प्रसंग निकाल्दै बालुवाटारको बाटो नहिँड्न भन्दै व्यंग्य गरेका थिए ।

निष्ठाको बाटोबाट जितको यात्रा सुनिश्चित हुने भन्दै स्वनामले देखाएको व्यवहारिकता पक्रन पनि कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए । सो श्रद्धान्जलि सभामा नारायणकाजी श्रेष्ठ, अमृत बोहोरा, प्रल्हाद बुढाथोकी, सीता पोखरेल, किशन शर्मा, कुमार पौडेल लगायतका वक्ताहरुले बोलेका थिए ।

वि.सं.२०७७ पुस २१ मंगलवार १५:०९ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...