back
CTIZAN AD

ग्राउन्ड स्टाफ तीन महिना देखि तलब बिहिन, क्यान आइसिसीको पर्खाईमा

वि.सं.२०७७ पुस २१ मंगलवार

753 

shares

२१ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ग्राउन्ड स्टाफसहितका कर्मचारीहरुको विगत तीन महिनादेखिको तलब दिन सकेको छैन। आइसिसीबाट पाउने रकम समयमा नपाउदा क्यान कर्माचारीहरुको तलब दिन सक्ने अबस्थामा नरहेको हो ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलका अनुसार क्यानले आइसिसीबाट पाउदै आएको बजेट हाल पाउन सकेको छैन् । उनले क्यानको तर्फबाट पेशगर्नुपुर्ने सम्पूर्ण कागजात पेश गरेपनि आइसिसीबात बजेट प्राप्त नहुदा यो समश्या आएको बताउछन ।  उनका अनुसार क्यान आइसिसीको नै भरमा रहेको छभने क्यान कर्मचारीलाई तलब दिन सक्ने अवस्थामा छैन ।

पछिल्लो पटक भदौ महिनासम्मको मात्र तलब पाएका कर्मचारीहरु तलब नपाउदा समश्यामा परेका छन् । हाल त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानको मर्मत का लागि १६ ग्राउन्ड स्टाफ रहेका छन् ।

 

 

वि.सं.२०७७ पुस २१ मंगलवार १४:३७ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...