back
CTIZAN AD

शिक्षकहरुको जिल्लान्तर सरुवामा रोक्का

वि.सं.२०७७ पुस २१ मंगलवार

753 

shares

२१ पुस, काठमाडौं । सरकारले पूर्व अनुमति बाहेक सबै तह र श्रेणीका शिक्षकहरुको जिल्लान्तर (एक जिल्लाबाट अर्कोजिल्लामा) सरुवा हुन रोक लगाएको छ ।

शिक्षा तथा मानब स्रोत विकास केन्द्र सानो ठिमी भक्तपुरले सोमबार एक सूचना जारी गर्दै शिक्षकहरुको जिल्लान्तर सरुवामा रोक लगाइको जानकारी दिएको छ ।

केन्द्रका निर्देशक बसन्त कोइरालाका अनुसार शिक्षक दरबन्दी मिलानको कार्य भइरहेको र उक्त कार्य सम्पन्न गर्नका लागि केही समय लाग्ने हुनाले पूर्व अनुमतिमा गरिने जिल्लान्तर बाहेक सबै तह र श्रेणीका शिक्षकहरुको जिल्लान्तर सरुवा अर्को सूचना नभएसम्मका लागि रोक लगाइएको हो ।

वि.सं.२०७७ पुस २१ मंगलवार १४:३१ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...